Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ५९६ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु

थप ५९६ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७८ आइतवार • १९:१०:५९ बजे
  • 661
    SHARES
  • थप ५९६ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु

    नेपालमा आइतबार थप ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ९ हजार २ सय ३७ पिसिआर परिक्षणका क्रममा ५ सय ६५ र ३ हजार १ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ३१ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै थप ८ सय ७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७६ हजार ९ सय ४३ संक्रमित कोरोना मुक्त भएका छन् ।

    हाल १३ हजार ८ सय ५९ जना होम आइसोलेसनमा र १ हजार १ सय ६५ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । थप ३ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology